तस्करीको जालो छानबिनसम्बन्धी यस्तो छ राष्ट्रिय मान्यता प्राप्त दलहरुबीचको दुई बुँदे सहमति – Nepal Press

तस्करीको जालो छानबिनसम्बन्धी यस्तो छ राष्ट्रिय मान्यता प्राप्त दलहरुबीचको दुई बुँदे सहमति

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठकले सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति जुटाएको छ ।

सो सहमतिअनुसार ६१ किलो सुनकोमात्र नभएर कृष्णबहादुर महरा जोडिएको अर्को तस्करीसहितको छानबिन गर्ने निर्णय भएको छ ।

यस्तो छ सहमतिका बुँदा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर