कुवेतलाई नेपालले दियो ९० रनको लक्ष्य – Nepal Press

कुवेतलाई नेपालले दियो ९० रनको लक्ष्य

काठमाडौं। मलेसियामा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालले कुवेतलाई ९० रनको लक्ष्य दिएको छ ।

नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन जोड्यो ।

नेपालका लागि इन्दु बर्माले २३, विन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन बनाए ।

अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिलो खेलमा नेपालले हङकङलाई हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर