कोशी प्रदेशसभा- सभाध्यक्षबाट पनि विश्वासको मत लिने गठबन्धनको तयारी (लाइभ) – Nepal Press

कोशी प्रदेशसभा- सभाध्यक्षबाट पनि विश्वासको मत लिने गठबन्धनको तयारी (लाइभ)

काठमाडौं । कोशी प्रदेश सभाको बैठक बसिरहेको छ । अध्यक्ष मन्डलमा रहेका इस्राईल मन्सुरीले प्रदेशसभाको अध्यक्षता गरेका छन् । आज कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले बिश्वासको मत लिने कार्यसूची तय भएको छ ।

बैठकमा उपसभामुखसहित एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित छन् । सभामा प्रतिपक्षका ३० जना सांसद उपस्थित छन् । गठबन्धनले संविधानको प्रावधान नै मिचेर अध्यक्षता गरिरहेका सांसदबाट विश्वासको मतको पक्षमा मतदान गराई बहुमत पुर्‍याउने तयारी गरेको छ ।


प्रतिक्रिया

One thought on “कोशी प्रदेशसभा- सभाध्यक्षबाट पनि विश्वासको मत लिने गठबन्धनको तयारी (लाइभ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर