नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ – Nepal Press

नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेको बुझिएको छ । उनीहरु सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *