नेपालले महिला टी-२० विश्वकपको एसियाली छनोटअघि थाइल्याण्डसँग खेल्ने – Nepal Press

नेपालले महिला टी-२० विश्वकपको एसियाली छनोटअघि थाइल्याण्डसँग खेल्ने

काठमाडौं । महिला विश्वकपको एसियाली छनोटको पूर्वसन्ध्यामा नेपालले थाइल्याण्डसँग अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले अगष्ट २८ तारिखमा थाइल्याण्डसँग खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । त्यसअघि नेपालले हङकङ, कुवेत र मलेसिया गरी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्नेछ ।

एसियाली छनोट अगष्ट ३१ बाट मलेसियामा सुरु हुँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *