सुन प्रकरण र संसद् अवरोधबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

२०८० साउन २८ गते ६:३३

काठमाडौं । नेकपा एमालेले सुन प्रकरण र संसद् अधिवेशनबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।
वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर