सुनिल शर्मालाई किन पक्राउ गरियो ? सीआईबीले सभामुखलाई गरायो यस्तो जानकारी – Nepal Press

सुनिल शर्मालाई किन पक्राउ गरियो ? सीआईबीले सभामुखलाई गरायो यस्तो जानकारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोबारे ‍औपचारिक जानकारी गराएको छ ।

संसद सचिवालयलाई पत्र लेख्दै सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सभामुखलाई जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर