माओवादी महासचिव गुरुङ चीन भ्रमणमा जाँदै – Nepal Press

माओवादी महासचिव गुरुङ चीन भ्रमणमा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने भएका छन् ।

उनी बिहीबार दिउँसो तिब्बत एयरको उडानबाट चीन प्रस्थान गर्ने भएका हुन् ।

पछिल्लो समय माओवादी केन्द्रका नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा गइरहेका छन् ।

यो पार्टीका उपाध्यक्ष अग्नि सापकोटापछि पार्टी तहको तेस्रो ठूलो भ्रमण हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर