संघीय शिक्षा विधेयक संसदमा पठाउने सरकारको निर्णय – Nepal Press

संघीय शिक्षा विधेयक संसदमा पठाउने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधावापत २० करोड अनुदान स्वीकृत गरेको छ ।


प्रतिक्रिया

One thought on “संघीय शिक्षा विधेयक संसदमा पठाउने सरकारको निर्णय

  1. राष्ट्रसेवाकाे मूल ऐन निजामती सेवा ऐनलाई थाति राखेर अन्य ऐन ल्याउने तजविजले प्रशासकहरुकाे हैसियत देखि‌दैछ् जयहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर