नेपाली फुटबलर मनिष डाँगी थाइ लिगमा आबद्ध – Nepal Press

नेपाली फुटबलर मनिष डाँगी थाइ लिगमा आबद्ध

काठमाडौं । नेपालका स्ट्राइकर मनिष डाँगी थाइल्यान्डको दोस्रो डिभिजन क्लबसँग आबद्ध भएका छन् ।

थाइल्यान्डको लिग-२ क्लब रेयोङ एफसीले डाँगीलाई आबद्ध गरेको हो । डाँगी थाइल्यान्डको लिग क्लबमा आबद्ध हुने पहिलो नेपाली फुटबलर हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *