कोशी प्रदेश सरकार गठन विवादमा सकियो बहस, फैसलाकाे तयारी – Nepal Press

कोशी प्रदेश सरकार गठन विवादमा सकियो बहस, फैसलाकाे तयारी

काठमाडौं । कोशी प्रदेश सरकार गठन सम्बन्धी विवादमा सर्वोच्च अदालतमा मंगलबारदेखि सुरु भएको बहस सकिएको छ । पूर्ण इजलासले आजै फैसला सुनाउने तयारी गरिरहेको छ ।

संयुक्त इजलासले टुंगो लगाउन नसकेपछि सुनुवाईका लागि पूर्ण इजलासमा पठाइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर