भोजपुरमा एमालेनिकट भूपू सैनिक तथा प्रहरी संगठनको आयोजक कमिटी – Nepal Press

भोजपुरमा एमालेनिकट भूपू सैनिक तथा प्रहरी संगठनको आयोजक कमिटी

भोजपुर । नेकपा एमालेनिकट भूपू सैनिक तथा प्रहरी संगठन भोजपुर जिल्ला आयोजक कमिटी गठन गरिएको छ ।

लालबहादुर तामाङको अध्यक्षतामा १७ सदस्यीय कमिटी बनाइएको हो । कमिटीको सचिवमा छिरिङ शेर्पा र सदस्यहरू कुङ तामाङ, दानबहादुर कार्की, प्रेमबहादुर तामाङ, फनिन्द्र श्रेष्ठ, मीनबहादुर प्रधानलगायत छन् ।

सोमबारको कार्यक्रम एमाले केन्द्रीय सदस्य एवं कोशी प्रदेश मोर्चा संगठनका इन्चार्ज यज्ञराज सुनुवारको प्रमुख आतिथ्य र राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन केन्द्रफय कमिटी अध्यक्ष क. विनोद पाण्डेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

यही भदौ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिने एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर