ललिता निवास प्रकरणमा २ जना मोही सीआईबीको नियन्त्रणमा, पक्राउ पर्नेको संख्या १९ पुग्यो – Nepal Press

ललिता निवास प्रकरणमा २ जना मोही सीआईबीको नियन्त्रणमा, पक्राउ पर्नेको संख्या १९ पुग्यो

काठमाडौं। ललिता निवास प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।

सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे थप केही खुलाइएको छैन ।

यस प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ ।

नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा लगिएको सीआईबीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर