यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६०रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँ रहेको छ ।युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ  रहेको छ भने बिक्री  दर १४६.२० रुपैयाँ  रहेको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको थियो । युरो एकको खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको   थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.२० रुपैयाँ  कायम रहँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०२ रुपैयाँरहेको छ भने बिक्री दर ८८.४२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा  रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा र बिक्री दर १६८.९७ रुपैयाँमा कारोबार हुँदा दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ १७ पैसा  र बिक्रीदर  १० रुपैयाँ २१ पैसामा खरिद बिक्री हुने भएको छ ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८८ रुपैयाँ रहेको छ । बिक्री दर ३५.०४ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.८१ रुपैयाँमा किनबेच हुनेछ।

कुवेत दिनार १ को खरिद मूल्य ४२६.६४ पैसा तथा बिक्रीदर ४२८.५९ पैसा कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर