नैनसिंह महरको प्रश्न- कोशीको नामकरण र सरकार गठनबारे कसैले सोध्दा कांग्रेसले के भन्ने ? – Nepal Press

नैनसिंह महरको प्रश्न- कोशीको नामकरण र सरकार गठनबारे कसैले सोध्दा कांग्रेसले के भन्ने ?

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा कोशी प्रदेशको नामकरण र सरकार गठनबारे धारणा माग गएको छ।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्य नैनसिंह महरले उनले भने, ‘कोशी प्रदेशको नामकरण र प्रदेश सरकार गठनको विषयमा सबैले सोध्दा नेपाली कांग्रेसले के भन्ने भन्ने धारणा भन्न गाह्रो भइरहेको छ।’

उनले युवा कांग्रेसको रूपमा भातृ संगठन थप गर्न माग गरे।

गठबन्धन गरेर जाँदा बहुमत नआए पनि ठुलो पार्टी बनेको भएपनि औचित्यमाथि प्रश्न उठेको बताए।

उनले अब गठबन्धनमा नगरी आफ्नै खुट्टामा टेकेर हिँड्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर