सात तस्बिरमा हेर्नुस् कांग्रेस बैठक – Nepal Press

सात तस्बिरमा हेर्नुस् कांग्रेस बैठक

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । एक वर्षपछि कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको हो ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू बैठकमा विभिन्न १० वटा एजेन्डा तय गरिएको छ । पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ ।

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ ।

एजेण्डाहरू यसप्रकार छन्

समसामयिक

सांगठानिक कार्ययोजनाबारे

केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव

पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन

नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव

विभाग गठन

राष्ट्रव्यापी अभियानको घोषणाबारे

केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश

संसदीय दल समीक्षा (प्रमुख सचेतकले जानकारी गराउने)

सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सरकारको समीक्षा गर्ने)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर