भारत ए विरुद्ध ओपनर कुशल डक आउट, परे एलबीडब्लु धरापमा – Nepal Press

भारत ए विरुद्ध ओपनर कुशल डक आउट, परे एलबीडब्लु धरापमा

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले भारत एसँग भिडिरहेको नेपालले खाता नखोल्दै पहिलो विकेट गुमाएको छ ।

प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले खाता खोल्न सकेनन् । उनी हर्सिन रानाको बलमा एलबीडब्लू धरापमा परेका थिए । नेपालले २ ओभरमा एक विकेट गुमाएर ४ रन जोडेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर