बागमती खोलाले बगाएर एकजनाको मृत्यु – Nepal Press

बागमती खोलाले बगाएर एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाएर स्थानीय वडा नम्बर १ का लघुदोर्जे दोङको मृत्यु भएको हो ।

खोला तर्ने क्रमाम ४६ वर्षका दोङको मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता टेकबहादुर कार्कीले बताए । खोलाले बगाएर मृत्यु भएको शवलाइ निकालिएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *