घट्यो इन्धनको मूल्य (भिडिओ) – Nepal Press

घट्यो इन्धनको मूल्य (भिडिओ)

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलकाे नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेकाे छ ।

अब एलपीजीकाे नयाँ मूल्य १७९० रूपैयाँ कायम भएकाे छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर