बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिनबाट स्थिर रहेको सुनको मूल्य आज बढेको छ ।

तीन दिन (आइतबार, सोमबार र मङ्गलवार) मात्रै १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले वृद्धि भई १ लाख ११ हजार ६ सय रुपैयाँमा कायम भएको छ ।

बजारमा तेजाबी सुन भने प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर