सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने – Nepal Press

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने

काठामडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी सीता दाहालको निधन भएको छ ।

आज बिहान साढे ८ बजे सीताको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाडामा राखिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले बताए ।

उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।


प्रतिक्रिया

One thought on “सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने

  1. सीता दाहाल तपाईंको मन र मस्तिष्क मरे पनि विविध अवस्थामा शान्ति मिलोस् हार्दिक श्रद्धाञ्जली र परिवारजन मा समवेदना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *