हेलिकप्टर दुर्घटना : मृतकको शव काठमाडौं ल्याइयो, पोष्टमार्टम गरिँदै (तस्बिरहरू) – Nepal Press

हेलिकप्टर दुर्घटना : मृतकको शव काठमाडौं ल्याइयो, पोष्टमार्टम गरिँदै (तस्बिरहरू)

काठमाडौं । सोलुखुम्बु जिल्लामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।

अल्टिच्युट एअको दुई हेलिकप्टमार्फत मृतकको शव काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदै छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।

मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लाम्जुरापासमा भएको मनाङ हेलिकप्टर दुर्घटनामा सिनियर पाइलट चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन पर्यटकको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *