गरिमा र प्रभातको ‘हल्का हल्का माया बस्यो कि ?’ – Nepal Press

गरिमा र प्रभातको ‘हल्का हल्का माया बस्यो कि ?’

काठमाडौं । गायक पुष्पन प्रधान र अनु चौधरीकाे‘हल्का हल्का माया बस्यो’ रिलिज भएको छ । गीतमा पुष्पन प्रधानको शब्द-संगीत छ भने जोनी योञ्जन तामाङले एरेन्ज र मिक्सिङ गरेका छन् ।

भिडिओको निर्देशनमा निकेश खड्काले भूमिका खेलेका छन् भने सम्पादन बिकाश धमलाले र छायांकन दिनेश पराजुलीले गरेका छन् ।

भिडिओमा गरिमा शर्मा र प्रभात पल ठकुरीको माया प्रेम देखाइएको छ । भिडिओ Garima Sharma Official युट्युबमा हेर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर