कोशी : विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ पेशको कार्यसूची सार्वजनिक – Nepal Press

कोशी : विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ पेशको कार्यसूची सार्वजनिक

विराटनगर । कोशी प्रदेशसभा सचिवालयले मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव निर्णयर्थ पेश हुने कार्यसूची सार्वजनिक गरेको छ ।

११ बजे शुरू हुने बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेश गरिने भएको हो ।

मतदान हुनुअघि विश्वासको मतका लागि पेश भएको प्रस्तावमाथि उठेको सवालमा मुख्यमन्त्री कार्कीले जवाफ दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर