सडकमा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली, गरीखान पाउनुपर्ने माग (तस्बिरहरू) – Nepal Press

सडकमा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली, गरीखान पाउनुपर्ने माग (तस्बिरहरू)

काठमाडौं । विभिन्न मागसहित चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित  विरोध र्‍याली निकालेका छन् । सितापाइलाबाट सुरू र्‍यालीमा ट्याक्सी, ट्रक, टिपर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारी एकैपटक निकालेर विरोध गरिएको हो ।

सार्वजनिक यातायातका व्यवसायीले स्वदेशमै काम गरेर खान पाउनुपर्ने, रातो प्लेटवाला सवारीले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, ट्याक्सी स्टेण्डको अनिवार्य व्यवस्था गर्नुपर्ने, सवारीमा २० वर्षे अवधि खारेज गर्नुपर्ने माग राखिएको छ ।


प्रतिक्रिया

2 thoughts on “सडकमा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली, गरीखान पाउनुपर्ने माग (तस्बिरहरू)

  1. त्यही सहुलियत र भरपर्दो सेवा पुर्याउन पहिला कस्ले खाेजि, खाेजि चढछ त प्राइभेट गाडी? पहिला आफुहरु लुट्न हाेड् गर्ने अनि अरुले दिएको र पाएकाे सुविधा खाेसिदिन खाेज्ने? हामि मान्दैनौँ । म त खाेजि, खाेजि नै पठाउ र इन्ड्ड्राइभ नै चढ्छु । अरुलाई पनि सिखाइ दिन्छु !

    1. यात्रुहरू कम भयाे भनेर सार्वजनिक यातायात गन्तव्यसम्म पुग्दैनन् । अर्को गाडिलाई मेल दिन्छन् । पुगिहाले पनि ढिलो पुर्‍याउनेछन । जहाँ गाडिका कर्मचारीलाई टिप्स भत्ता पाईन्छ त्यहिं कमसल खाना खान बाध्य पारिन्छ ।
      आफ्नो परिवार र आफन्तलाई निजि यातायातमा लिएर हिंड्दा भाडामा बाेकेकाे हुंदैन । बलियो संगठन छ भन्दैमा अन्यायपूर्ण व्यवहार गर्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *