दाइजो मागेको विषयमा मण्डपबाटै पक्राउ परेका रौनियारलाई ५ दिन थुनामा राख्न अनुमति – Nepal Press

दाइजो मागेको विषयमा मण्डपबाटै पक्राउ परेका रौनियारलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मागे जति दाइजो नदिएकाले विवाह तोड्ने‍ धम्की दिएको भन्दै मण्डपबाटै नियन्त्रणमा लिइएका बेहुलालाई थुनामा राख्न ५ दिनको म्याद दिएको छ ।

सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले मंगलबार नक्सालस्थित एक पार्टी प्यालेसबाट नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार रौनियारले विवाह भइरहेकै बेला बेहुली र उनको परिवारसँग ५० लाख रुपैयाँ दाइजो मागेका थिए ।

रौनियार अमेरिकी ग्रिनकार्ड होल्डर हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर