मदन भण्डारी जन्मजयन्ती सप्ताहका अवसरमा अनेरास्ववियुले रोप्यो देशभर १० हजार बिरुवा – Nepal Press

मदन भण्डारी जन्मजयन्ती सप्ताहका अवसरमा अनेरास्ववियुले रोप्यो देशभर १० हजार बिरुवा

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको ७२ औं जन्मजयन्ती सप्ताहको अवसरमा वृक्षारोपण गरेको छ ।

उक्त अवसरमा आयोजित रचनात्मक सप्ताह अन्तर्गत अनेरास्ववियुले आज देशैभर करिब १० हजार विभिन्न प्रजातिका बिरुवाहरुको राेपेको जनाएको छ ।

आज एकै पटक देशभर १० हजार बिरुवा रोपेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर