नेदरल्याण्ड्सविरुद्ध लामिछानेले लिए पहिलो विकेट – Nepal Press

नेदरल्याण्ड्सविरुद्ध लामिछानेले लिए पहिलो विकेट

कठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।

१ सय ६८ रनको सामान्य लक्ष्य पच्छ्याइरहेको नेदरल्यान्ड्सले ८६ रन जोड्दा पहिलो विकेट गएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर