रास्वपाले पार्टीको केन्द्रीय कार्यालय सार्दै – Nepal Press

रास्वपाले पार्टीको केन्द्रीय कार्यालय सार्दै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको केन्द्रीय कार्यालय सार्दैछ ।

बिहीबार पार्टी स्थापना दिवसका अवरमा रास्वपाले कार्यालय सार्ने भएको हो ।

अहिले बसुन्धारामा कार्यालय रहेको छ । सो पार्टीले दिएको जानकारी अनुसार अब केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।

साथै भोलि पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले नयाँ पार्टी कार्यालयमा चियापनको पनि आयोजना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर