धरानमा ‘आदिपुरुष’ प्रदर्शन नगर्न हर्क साम्पाङको निर्देशन – Nepal Press

धरानमा ‘आदिपुरुष’ प्रदर्शन नगर्न हर्क साम्पाङको निर्देशन

काठमाडौं । धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आदिपुरुगा प्रदर्शन नगर्न निर्देशन दिएका छन् ।

बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर उनले यस्तो निर्देशन दिएका हुन् ।

यसअघि काठमाडौं महानगर र पोखरा महानगरले आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाइसकेका छन् ।

सुरुमा काठमाडौंका मेयर बालेन शाहले चलचित्रमा रहेको संवाद हटाउन तीन दिने अल्टिमेटम दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *