त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय सटल बस सुरू – Nepal Press

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय सटल बस सुरू

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विद्युतीय सटल बस सेवा सुरू गरेको छ ।

शुक्रबार विमानस्थल कार्यालयले आन्तरिक टर्मिनल भवन र अन्तर्राष्ट्रिय टर्मिनल भवनबीच सटल बस सेवा सुरु गरेको हो ।

उक्त सेवाबाट आन्तरिक विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रबीचमा यात्रुलाई आउनजान थप सहज हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर