`आदिपुरूष´काे संवाद सच्याउन बालेनकाे चेतावनी, अन्यथा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने – Nepal Press

`आदिपुरूष´काे संवाद सच्याउन बालेनकाे चेतावनी, अन्यथा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै तीन दिनभित्र उक्त शब्द हटाउन भनेका छन् ।

यस्तो छ उनको चेतावनी:


प्रतिक्रिया

3 thoughts on “`आदिपुरूष´काे संवाद सच्याउन बालेनकाे चेतावनी, अन्यथा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *