मन्त्रिपरिषद् बैठक जारी – Nepal Press

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ ।

हिजो बस्ने तय भएको बैठक प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन । सोही कारण आजका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकका एजेन्डाका बारेमा भने केही खुलाइएको छैन् ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर