प्रचण्ड-मोदीसहित द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलन (लाइभ) – Nepal Press

प्रचण्ड-मोदीसहित द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलन (लाइभ)

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्तापश्चात संयुक्त पत्रकार सम्मेलन गरिएको छ ।

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीसहित द्विपक्षीय भेटवार्ताको क्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर