काठमाडौंका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट राखिने – Nepal Press

काठमाडौंका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा काठमाडाैंका विभिन्न स्थानमा थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको हो ।

सरकारकातर्फबाट अर्थमन्त्री डा‍ प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियको संयुक्त बैठकमा बजेट प्रस्तुत भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर