भ्रष्टाचारको विरोधमा उल्टो हिँडेर प्रदर्शन (तस्बिरहरू) – Nepal Press

भ्रष्टाचारको विरोधमा उल्टो हिँडेर प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । स्वतन्त्र नागरिक आन्दोलनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म उल्टो हिँडेर विरोध प्रदर्शन गरेको छ ।

भ्रष्टाचारका कारण देश नै उल्टो बाटोमा हिँडेको भन्दै त्यसैको सांकेतिक विरोधस्वरुप उल्टो हिँडेर प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरूले पम्प्लेट, ब्यानर र झण्डा बोकेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर