राप्रपाले भ्रष्टाचारविरुद्ध सभा गर्दै
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० जेठ ४ गते ९:०६
![](https://www.nepalpress.com/wp-content/uploads/2023/04/Rajendra-Lingden-1.jpg)
काठमाडौं । भ्रष्टाचार विरुद्ध राप्रपाको विरोध सभा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दै छ ।
विरोध सभा आज दिउँसो वसन्तपुरमा हुनेछ । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्नेछन् ।
आज नै नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने बताएको छ ।
प्रतिक्रिया