उपेन्द्र यादवले आज शपथ लिँदै – Nepal Press

उपेन्द्र यादवले आज शपथ लिँदै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिदैँछन् ।

गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट विजयी यादवले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन ।

संघीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराउने छन्  ।

सोही उपनिर्वाचनबाट विजयी भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर