पुल भासिएपछि पृथ्वी राजमार्ग दुईतर्फी बन्द

२०८० वैशाख १८ गते १६:३७

काठमाडौं । पृथ्वी राजमार्ग बन्द भएको छ ।
धादिङको धुनीबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको हो ।
पुल भासिँदा दुईतर्फी सवारी आवागमन बन्द हुँदा यहाँबाट आवातजावत गर्ने यात्रु बीच बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर