ललितले दिलाए नेपाललाई पहिलो सफलता – Nepal Press

ललितले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।

नेपालका बाँया हाते स्पिनर ललित राजवंशीले कतारका ओपनर कामरन खानलाई दीपेन्द्रसिंह एरीको हातबाट क्याच आउट गरे । आफ्नो दोस्राे स्पेल बलिङमा आएका ललितले २.२ ओभरमा पहिलो विकेट लिए ।

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा कतारले तीन ओभरको समाप्तिमा १ विकेट गुमाउँदै १८ रन जोडेको छ । क्रिजमा जाहिर इब्राहिम र इमाल लियान्गे छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर