दशककै अन्तिम दिन, यस्तो देखियो काठमाडौं (तस्बिरहरु) – Nepal Press

दशककै अन्तिम दिन, यस्तो देखियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं । आज २०७९ सालको मात्रै नभएर यो दशककै अन्तिम दिन हो । भोलिदेखि ८० को दशक सुरु हुँदैछ । राजधानी काठमाडौंका विभिन्न व्यापारिक मलमा नयाँ वर्षको रौनक देख्न सकिन्छ ।

२०८० सालको भव्य स्वागतका लागि झकिझकाउ रहेका छन् । मानिसहरु नयाँ सालको पूर्वसन्ध्यामा न्यू इअर इभमा रमाइरहेका छन् । नेपाल प्रेसले काठमाडौंका विभिन्न स्थानमा खिचिएका तस्बिरहरु यहाँ प्रस्तुत गरेको छ ।

तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *