पोखराको पीएन क्याम्पसमा स्थगित स्ववियु निर्वाचन वैशाख ३ मा हुने – Nepal Press

पोखराको पीएन क्याम्पसमा स्थगित स्ववियु निर्वाचन वैशाख ३ मा हुने

पोखरा । देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा आउँदो वैशाख ३ गते स्ववियु निर्वाचन हुने भएको छ ।

अदालतको आदेशपछि चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन वैशाख ३ गते हुन लागेको हो ।

क्याम्पसको निर्वाचन समितिको सोमबारको बैठकले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार चैत २९ गते मनोनयन दर्ता र वैशाख ३ गते मतदानको मिति तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर