एमाले सचिव लेखराज भट्टको धनगढीस्थित निवासमा प्रचण्ड (भिडिओ) – Nepal Press

एमाले सचिव लेखराज भट्टको धनगढीस्थित निवासमा प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेका केन्द्रीय सचिव लेखराज भट्टको घरमा पुगेका छन् ।

आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगेका छन् ।

भट्ट एमाले सुदूरपश्चिम इन्चार्जसमेत हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले लेखराजको घरमा खाना खाएर कार्यक्रमका लागि महेन्द्रनगर जाने बुझिएको छ ।

भट्ट पूर्वमाओवादी नेता हुन् । नेकपा विभाजनको बेलामा उनी एमालेमै बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर