रविविरुद्धको मुद्दाको सुनुवाइ हरि फुयाँलको इजलासमा – Nepal Press

रविविरुद्धको मुद्दाको सुनुवाइ हरि फुयाँलको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा आज पेशी तोकिएको छ ।

यसअघि मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा मुद्दा परेपछि हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *