कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक – Nepal Press

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

बैठक मंगलवार बिहान ९ बजेका लागि बोलाइएको हो ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाइने बुझिएको छ ।

कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर