२०८० सालको बैंक बिदाको सूची सार्वजनिक, सबैभन्दा धेरै कार्तिकमा – Nepal Press

२०८० सालको बैंक बिदाको सूची सार्वजनिक, सबैभन्दा धेरै कार्तिकमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८० सालमा बैंक तथा वित्तीय संस्थालाई दिने सार्वजनिक बिदाको सूची निकालेको छ । शनिबारबाहेक यो पटक ४० दिन सार्वजिनक बिदा परेको छ ।

सबैभन्दा बढी कात्तिकमा दशैंतिहार परेकाले ११ दिन बिदा परेको छ । यस्तै बैंशाखमा तीन दिन बिदा छ । असार र साउनमा शनिबारबाहेक कुनै पनि सार्वजनिक बिदा परेको छैन ।

यस्तै धर्मावलम्बी विशेषलाई उनीहरुको चाडको लागि बिदा दिइनेछ । तर, त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेछ ।

यस्तो छ बिदाको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर