तनहुँको जनज्योति क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पराजुली निर्वाचित – Nepal Press

तनहुँको जनज्योति क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पराजुली निर्वाचित

पोखरा । तनहुँको जनज्योति क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका विनोद पराजुली निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा १७८ मत प्राप्त गर्दै पराजुली सभापति निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धी अनेरास्ववियुका निषा श्रेष्ठले ९७ मत प्राप्त गरिन् ।

कल्पना सुनार स्ववियु सचिव र अमृत परियार कोषाध्यक्ष निर्वाचित भए । सदस्यहरुमा निशा भुजेल, सविता माल, सचिन श्रेष्ठ, इन्द्रावती सार्की र काशिका राना निर्वाचित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर