२०८० सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा, कुन-कुन दिन ? (सूचीसहित) – Nepal Press

२०८० सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा, कुन-कुन दिन ? (सूचीसहित)

पृथ्वी जयन्ती र जनयुद्ध दिवस पनि वार्षिक बिदामा समेटिए

काठमाडौं । सरकारले २०८० सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ । सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । शनिबारबाहेक ३५ दिन बिदा हुने भएकाे छ ।

हेर्नुहोस् बिदाको सूचीः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *