जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहीबार बस्ने, रिक्त समानुपातिक सांसदबारे निर्णय गर्ने – Nepal Press

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहीबार बस्ने, रिक्त समानुपातिक सांसदबारे निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा
तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् ।

बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर