उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन ९ दलीय गठबन्धनको बैठक बस्दै – Nepal Press

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन ९ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं । नौ दलीय  सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा  आज बिहान साढे ८ बजे बैठक बस्न लागेको हो ।

उपराष्ट्रपतिको उम्मेदवार, गठबन्धन विस्तारलगायतको विषयमा छलफल केन्द्रित रहने जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । उपराष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।


प्रतिक्रिया

One thought on “उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन ९ दलीय गठबन्धनको बैठक बस्दै

  1. साढे आठ बजे मिटिङ । त्यसपछि राज्यको पैसाबाट त्यहिं भोज । लुटने त होनि । राज्यको पैसाबाट पार्टीको बैठकमा खाना खुवाएको भए त्यसलाई भ्रष्टाचार मानेर प्रधानमन्त्रीलाई कारवाही हुनुपर्छ ।यिनको बाउको सम्पत्ति हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर